४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटका ‘वैद्य’ सुवर्ण बैद्यको निधन



अ+ अ-

काठमाडौं । सडक दुर्घटनामा परि घाईते हुनुभएका पशुपति आर्यघाटका ‘वैद्य’ सुवर्ण बैद्यको निधन भएको छ ।

बैद्यलाई शुक्रबार साँझ जयबागेश्वरीमा एक ट्याक्सीले ठक्कर दिएको थियो । वैद्य काठमाडौ महानगरपालिका वडा न ८ का पूर्व वडा अध्यक्ष तथा वरिष्ठ समाजसेवी हुनुहुन्छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एउटा प्रखर राष्ट्रबादी,समाजसेवी ,असल ब्यक्तित्वको निधनले समाजलाई ठुलो क्षती भएको जनाउनु भएको छ ।