२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध



फाईल फोटो
अ+ अ-

काठमाडौं ।मुग्लिन- नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ ।

सो सडक खण्डको तुईन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार सडक सुचारु गर्ने प्रयास भै रहेको छ ।