१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बर्दियाको जिल्ला अध्यक्षमा श्रेष्ठ सर्वसम्मत



अ+ अ-

काठमाडौं । नेकपा एमालेको बर्दिया जिल्ला कमिटी अध्यक्षमा लालबहादुर श्रेष्ठसहित सर्वसम्मत कमिटी चयन भएको छ । 

यस्तै, उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन् भने ११६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन् ।