१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गोरखाको अध्यक्षमा गुरुङ सर्वसम्मत



अ+ अ-

गोरखा । नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनबाट प्रेम बहादुर गुरुङ पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।यस्तै, उपाध्यक्षमा कृष्ण बहादुर नेपाली, सचिवमा काजिराम रोका सर्वसम्मत चयन भएका छन् । 

यद्यपि,उपसचिवमा भने सहमति जुट्न नसकेकाले चुनाव हुने निश्चित देखिएको छ । जसका लागि शुरेशबाबु श्रेष्ठ, बिशाल थापा र राजन गुरुङले उमेद्वारी दर्ता गराएका छन् ।