२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय परिषद बैठक: उच्चका ४ जना मुख्य न्यायाधीशमा सिफारिस



अ+ अ-

काठमाडौं । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्टराई , लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी लाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।