२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला असार १८ गते



अ+ अ-

काठमाडौं ।  संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला असार १८ गते हुने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।