काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया जारी छ ।
केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा भने निर्वाचन हुने भएको छ ।
नेतृत्वको आकांक्षी धेरै भएपछि समहतिको प्रयास विफल भएको हो । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । ती जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।
सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १
१. झापा- दीपक कार्की
२. मोरङ- ऋषिकेश पोखरेल
३. खोटाङ– रामप्रसाद दंगाल
४. धनकुटा– इन्द्रमणि पराजुली
प्रदेश २
१.सप्तरी- ताराकान्त चौधरी
वागमती
१. धादिङ- भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
३. भक्तपुर- बचन देउजा
४. रसुवा- कर्णेल तामाङ
गण्डकी
१. गोरखा- प्रेम गुरुङ
२. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
१. पाल्पा- धनेन्द्रराज घिमिरे
२. गुल्मी- बालकृष्ण काउछा मगर
३. अर्घाखाची- पिताम्बर भुसाल
४. बाँके- किस्मत कुमार कक्षपती
५. बर्दिया- लालबहादुर श्रेष्ठ
६. दाङ- हुकुमबहादुर बस्नेत
७। रुपन्देही- तेजेन्द्र केसी
८. कपिलवस्तु- डम्मर शर्मा ९निर्वाचित०
कर्णाली
१. डोल्पा- शेरबहादुर बुढा
२. सल्यान- गोविन्द पुन मगर
गैर भौगोलिक जिल्ला
१. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल