२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुला छः नेतान्याहू



अ+ अ-

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल गाजामा द्वन्द्व अन्त्य गर्न वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

तर, यदि हमासले आफ्नो हतियार आत्मसमर्पण गर्छ र घेराबन्दीमा परेको क्षेत्रको नियन्त्रण त्याग्छ भने मात्र आफूहरु युद्धविरामका लागि वार्ता गर्न तयार रहेको बताउनु भयो । साप्ताहिक मन्त्रिपरिषद् बैठकको शुरुवातमा बोल्दै नेतान्याहूले इजरायल अन्तिम प्रश्तावमा छलफल गर्न तयार रहेको बताउनु भयो ।

हमासमाथि सैन्य दबाब प्रभावकारी सावित भइरहेको उहाँको दाबी छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः आक्रमणहरू शुरु गरेको थियो ।