७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा हिजो भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

रास्वपाको आज बसेको सचिवालयको बैठकले राजावादीहरुले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय पनि गरेको छ ।