२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरे



अ+ अ-

काठमाडौँ । तीनकुनेमा प्रदर्शनकारीहरुले ट्याक्सी तोडफोड गरेका छन् ।

राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले शुक्रबार दिउँसो ट्याक्सी तोडफोड गरेका हुन् ।

आक्रोशित प्रदर्शनकारीहरुको तोडफोडबाट ट्याक्सीको सिसा फुटेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको झडप हुँदा तनाव भईरहेको छ ।