५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको लिदिमा पहिरो जाँदा थुप्रै घरहरु पुरिए, उद्दारकार्य जारी



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरो गएको छ । आज बिहानको ६ बजे पछि भिषण पहिरो खसेको हो ।

पहिरो खस्दा थुप्रै घरहरु पुरिएको र केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा प्रहरीका टोली पुग्दै गरेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

तसर्थः पहिरोको जोखिम रहेको वरपरबाट सम्पुर्ण स्थानिय वासिन्दाहरुलाई छेउछाउ नबस्न र उद्धार कार्यमा जुट्न समेत भनिएको छ ।