२० माघ २०८१, आईतवार
,
Latest
बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि… मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको लिदीमा पहिरो जाँदा १३ घर पुरीयो,५ घरपरिवार अझै वेपत्ता



(सांकेतिक तस्बिर)
अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरीएको छ । पहिरोले पाँच घरपरिवारका स्थानीय सम्र्पक विहीन भएका छन् ।

आज बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले घर पुरेको गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । पहिरोले घर पुरीएका मध्ये केही घरका स्थानीय सम्र्पकमा आए पनि पाँच घरपरिवारका कोही पनि सम्र्पकमा आएका छैनन ।

घटनास्थलमा नेपाली सेनाको टोली केही बेरमा पुग्र्दछ भने प्रहरीको टोली पनि जादै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । जिल्लाको विकट बस्ती भएकाले हेलिकोप्टेरबाट पहिरोमा बेपत्ता भएकाहरुको उद्धार गरिने तयारी भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । राजधानी दैनिक