५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नेकपा सचिवालय बैठक आह्वान, कार्यदलको जिम्मेबारी लगायतका बिषयमा छलफल हुने

नेकपा सचिवालय बैठक आह्वान, कार्यदलको जिम्मेबारी लगायतका बिषयमा छलफल हुने
अ+ अ-

काठमाडौं । नेताहरु बीच अन्तरकलह बढ्दै गएपछि बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ । 

पार्टी भित्रको समस्याका  पहिचान गरी सुझाब दिन महासचिब बिष्णु पौडेलेको संयोजकत्वमा गठन भएको कार्यदलले काम काम गरिहेको समयमा सचिवालय बैठक बोलाईएको हो ।  

सचिवालयले कार्यदललाई बैधानीकता दिनुका साथै अब स्थायी समितिको बैठकलाई कसरी प्रक्रियामा अघि बढाउने भन्ने बारेमा छलफल  हुने जनाईएको छ ।  

सचिवालयको बैठकमा मन्त्रीमण्डलको पुर्नगठनका साथै केही मुख्यमन्त्रीहरुको हेरफेर लगायतका बिषयमा पनि छलफल हुन सक्ने एक नेताले जानकारी दिए । दुई अध्यक्षको सहमतिमा बनेको कार्यदल प्रति अन्य केही नेताले असन्तुष्टि जनाएपछि  त्यसलाई पनि सम्बोधन गर्न सचिवालयको बैठक बस्न लागेको हो ।