८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह चैत ९ गते गोरखा जानुहुने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जानुहुने भएको छ ।

गुरु गोरखखनाथ र माता गोरखकालीको दर्शन तथा पूजा–अर्चनाका लागि आउँदो शनिबार (चैत ९ गते) गोरखा प्रस्थान गर्नुहुने भएको हो ।

गत आइतबार पोखराबाट काठमाडौं आइपुग्नुभएका पूर्वराजालाई भव्य स्वागत गरिएको थियो ।

पूर्वराजा शाहलाई विमानस्थलबाटै र्यालीका साथ स्वागत गरिएको हो ।