६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलिले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छ ।

यसैबीच, नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी हुन् ।

आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग ६ विकेटले हार बेहोरेको थियो ।