११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना सक्रमण



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका  पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।नेता नेपालको पीएसओ , पछुवा गाडीको चालक सहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको  हो ।

गएको  बिहीबार  नेता नेपाल उहाँको परिबार सहित अन्य को  स्वाब संकलन गरिएको र शुक्रबार राति रिपोर्ट आएको थियो  । रिपोर्टमा नेता नेपाल सहित उहाको परिबारको रिपोर्ट भने नेगेटिभ आएको छ । सक्रमण पुष्टि भएकाहरु सबैलाइै  सबैलाई आएसोलेसनमा पठाइसकिएको नेता नेपालको सचिवालयले जनाएको छ ।