५ असार २०८३, शुक्रबार
,
Latest
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

के छ कार्यदलकाे छ बुँदे प्रस्तावमा ? महासचिव विष्णु पाैडेलकाे भनाइ सुनाैं



अ+ अ-

सत्तारूढ नेकपाका दुइ अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही समयदेखि पार्टी र सरकारकाे नेतृत्वकाे विषयलाइ लिएर जारी मतभेद सुल्झाउन नेकपाका महासचिव विष्णु पाैडेलकाे संयाेकत्वमा गठित कार्यदलले दुबै अध्यक्षलाइ शनिबार प्रतिवेदन बुझाएकाे छ ।

प्रतिवेदनमा खासगरी प्रधानमन्त्री ओली पाँच वर्षकै लागि प्रधानमन्त्री रहने तथा प्रचण्डलाइ कार्यकारी अध्यक्ष दिन प्रस्ताव गरिएकाे छ । यही सेराेफेराेमा महासचिव एवं कार्यदलका संयाेजक पाैडेल के भन्नुहुन्छ ? सुनाैं ।