७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको मौसम: जहाजहरु अवतरण हुन सकेनन्



अ+ अ-

काठमाडौं । मौसम एकाएक गडबड भएपछि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु आज बिहानदेखि अबरुद्ध भएका छन् ।

राष्ट्रसंघको जेनेभामा भएको बैठकमा भाग लिएर नेपाल फर्कदै गरेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चढ्नु भएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकी कोलकाता डाइभर्ट भएको छ ।

परराष्ट्र स्रोतका अनुसार, कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउँदै थियो । अन्य जहाजहरु पनि विमानस्थलमा ल्यान्ड गर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव स्वरुप राजधानीका केही ठाउँमा आज विहान हल्का वर्षा पनि भएको छ र आकाश धुम्म छ ।