पृथ्वी राजमार्ग अन्तरगत आँबुखैरेनी मुग्लिन सडक खण्ड पहिरो का कारण अबरुद्ध भएको छ ।
आज बिहान करिब सवादश बजे तीर गएको पहिरोकाले राजमार्ग ढाकेपछि बाटो अबरुद्ध भएको हो । बाटो अबरुद्ध हुदा एम्बुलेन्स, अत्याबश्यक सामग्री ढुवानी गर्ने सबारी साधानहरु दुबै तर्फ रोकिएका छन् ।
ईलाका प्रहरी कार्यलय आबु खैरेनी भन्दा करिब ५०० मिटर अगाडी गएको डोजरको सहयोगले हटाउन सुरु गरिएको छ ।








