५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र फ्रान्स युक्रेन–रूस शान्तिमा एकमत, सहायताको निष्पक्षतामा विभाजित



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन युक्रेन र रूस बीच दिगो शान्ति कायम गर्ने विषयमा सहमत हुनुभएको छ । तर म्याक्रोनले ट्रम्पको यो दाबीलाई सार्वजनिक रूपमा अस्वीकार गर्नुभयो ।

युरोपेली सहयोगीहरूले युक्रेनलाई कसरी सहायता प्रदान गरे भन्ने सन्दर्भमा स्थिति संयुक्त राज्य अमेरिकाको लागि अनुचित रहेको बताउनु भयो । ह्वाइट हाउसमा द्विपक्षीय बैठक पछि संयुक्त पत्रकार सम्मेलनको क्रममा ट्रम्पले म्याक्रोन धेरै महत्वपूर्ण मुद्दाहरूमा उनीसँग सहमत छन् ।

छलफलमा धेरै ठोस कदम चालेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनु भयो । शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु नहुने बताउनु भयो । ग्यारेन्टी बिनाको युद्धविराम हुनु नहुनेमा उहाँको जोड छ ।

सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौता हुनु जरुरी रहेको बताउनु भयो ।