हन्ड्रेड समूहले काठमाडौंको खुलामञ्च स्थित बसपार्कमा निषेधाज्ञाका कारण समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भए देखि नै यो समुहले उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउँदै आएको थियो । भिडियाे साैजन्यः न्यूज एजेन्सी नेपाल








