१७ असार २०८३, बुधबार
,
Latest
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन… विश्वविद्यालय शिक्षा सुधारको अर्को फड्को: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबारका लागि बोलाईएको नेकपा सचिवालय बैठक अन्योलमा



अ+ अ-

काठमाडौ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहिबारका लागि बोलाईएको सचिवालयको बैठक कोरोनाका कारण पुन अन्योलतमा परेको छ ।  यस अघि १३ गतेका लागि बोलाईएको सचिवालयको बैठक सचिवालयका सदस्यद्धय रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित हुन नसक्ने भएपछि स्थगित गरिएको थियो ।  

उहाहरु सहभागि सिसिएमसीको बैठकमा  एक सहयोगीलाई कोरोना देखिएपछि बैठक रोकिएको थियो  । यस बिचमा पनि बरिष्ठ नेताहरुका सुरक्षाकर्मीलाई सक्रमण देखिएपछि उहाहरुले पनि खासै  भेटघाट गर्नुभएको छैन  । सचिवालयको बैठकमा पार्टी भित्रको बिवाद समाधानका लागि महासचिब बिष्णु पौडेलको संयोजकत्बमा बनेको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिबेदनका बारेमा छलफल गर्ने एजेण्डा रहेको थियो ।  

यसैबीच राष्ट्रपति बाट मनोनित गरिने  राष्ट्रियशभा सदस्यका रिक्त एक पदमा बिहिबार बस्ने मन्त्री परिषद्को बैठकले नाम शिफारिस गर्न सक्ने एक मन्त्रीले जानकारी दिनु भयो  प्रधानमन्त्री केपी ओलीले बर्तमान अर्थमन्त्री डा यूबराज खडिबडा लाई नै निरन्तरता दिन खोजेपछि उपाध्यक्ष बामदेब गौतमले आफू राष्ट्रियशभामा जान चाहेको सार्बजनिक गरिसक्नुभएको छ । 

बामदेब गौतमले खुल्ला रुपमा आफनो चाहाना राखिसकेको र यस अघि सचिवालयले पनि निर्णय गरिसकेका कारण उहाको नाम नै सरकारले सिफारिस गर्न सक्ने ती मन्त्रीले जानकारी दिनुभयो । बर्तमान अर्थमन्त्री डा खतिवडाको सासदका हैसियतामा दुई बर्ष र गैर सासदका हैसियतामा ६ महिनाको समयाबधी  यहि २० गते समाप्त हुदै छ ।