१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय (भिडियाे समेत)



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाले सो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने भएको छ । आज अपरान्ह बालुवाटारमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । 

आजको सो सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

यस सम्बन्धी निर्णय भोलि बिहान बस्ने मन्त्रिपरिषदको बैठकले गर्ने भएको छ ।




भर्खरै