२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.28

Wind: 1.54

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य ६ सय बढ्दा चाँदीको घट्यो



अ+ अ-

काठमाडौँ। नेपाली बजारमा सुन मुल्य आजपनि बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।