१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ८ सय ७९ कोरोना संक्रमित निको भए



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ७९ कोरोना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार नाघेको छ ।

नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्