काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार गरिएको परीक्षणमा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।