१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने गरी बोलाईएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

हिउँदे अधिवेशनअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाईएको प्रमुख सचेतक बर्तौलाले बताए ।