५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्समाथि चेल्सीको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले वल्भ्सलाई ४–१ गोलले हराएको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन टोसिन अडारावियो, मार्क कुकुरेला र नोनी माडुइकेले गोल गरे ।

वल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । जितसँगै चेल्सी २२ खेलबाट ४० अंकका साथ तालिकाको चौंथो स्थानमा छ । वल्भ्स १६ अंकका साथ १७ औं स्थानमा छ ।