५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

काठमाडौँ । स्पेनी फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा बार्सिलनोनाले गेटाफेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको नवौं मिनेटमा जुलेस कोन्डेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा माउरो अरम्बरीले गोल फर्काउँदै घरेलु टोलिलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलीले अंक बाँडे ।

यो नतिजापछि बार्सिलोना २० खेलबाट ३९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । गेटाफे २० अंकका साथ १६ औं स्थानमा छ ।