११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । कास्की जिल्ला अदालतले डा. निकोलस भुसाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेलाको तस्बिर खिचेका डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रविको हिरासत तस्बिर भाइरल भएपछि रास्वपाका नेता कार्यकर्ता प्रहरीमाथि खनिएका थिए । त्यसपछि निकोलसले त्यो तस्बिर आफूले खिचेको बयान दिएका थिए ।

लगत्तै उनी पुस ७ गते पहिलो पटक पक्राउ परेका थिए । अदालतले उनलाई बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।