२८ पुष २०८१, आईतवार
,
Latest
जय ट्रफीको उपाधिका लागि दुई विभागीय टीम भिड्ने जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नुपर्नेः महासचिव पोखरेल संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता एलिट कपः मधेशलाई ८ विकेटले हराउदै आर्मी फाइनलमा एलिट कप: मधेशले आर्मीलाई दियो २८ रनको लक्ष्य राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान बालेनको प्रश्न -अधिकार बिहिन प्रदेश सरकार किन चाहियो ? दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय ३८ कन्या कुमारीको बेल विवाह (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो । सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात पूजा शुरु गरिएको थियो ।

पूजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो ।