१३ माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको पेनाल्टी गोलमा बायर्नको जित



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले मोन्चेंग्लावाचलाई उसकै घरेलु मैदानमा १-० गोलले हराएको हो ।

बायर्नको जितमा एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको ६८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

जितसँगै बायर्न १६ खेलबाट ३९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । मोन्चेंग्लावाच २ अंकका साथ १० औं स्थानमा छ ।