१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी



अ+ अ-

काठमाडौँ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह अयोजना गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपाल, अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

चियापान समारोहमा पुग्नुभएका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्वागत गर्नुभयो ।