• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

पहिरोले सडक अवरुद्ध भएपछि पैदल यात्रा गर्दै म्याग्दी बासी (हेरौं तस्बिर)



बेनी । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरामा बाढीले सडक अवरुद्ध भएको छ । अहिले सडक अवरुद्ध भएपछि यात्रुहरु पैदल हिँडेर आफ्ना गन्तव्यसम्म पुग्ने गरेका छन् ।