४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

सलिम खानले सलमान अविवाहित हुनुको कारण बताए

सलिम खानले सलमान अविवाहित हुनुको कारण बताए
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानका पिता सलीम खानको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यो भिडियोमा उनले सलमानले बिहे नगर्नुको कारण खुलाएका छन् । सलमानले आफ्नी प्रेमिकालाई आमाजस्तै बनाउने प्रयास गर्ने उनी बताउँछन् । यही कारण सलमानले बिहे नगर्नुको कारण हो ।

सलिमले धेरै वर्षअघि एक अन्तर्वार्तामा सलमान खानको विवाह नगर्नुको कारण बताएका थिए । कोमल नाहटासँगको कुराकानीमा सलीम खानले सलमानमा केही फरक रहेको बताए । सलमानको सोच एकदमै फरक छ । बिहे गर्न नसक्नुको एउटा कारण यो पनि हो ।

सलिम खानले थप भने, ‘सलमानसँग काम गर्ने मौका छ, ऊ चाँडै मानिससँग जोडिन्छ । काम गर्दा हामीबीचको घनिष्ठता बढ्छ । त्यसपछि उसले उसमा आमा खोज्न थाल्छ । सलमान काम गर्ने महिलासँग बिहे गर्न चाहँदैनन् ।

हालै सलमान खानले आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । अभिनेताले अहिलेसम्म विवाह गरेका छैनन् । सामाजिक सञ्जालमा प्राय जसो यसको चर्चा हुने गरेको छ । अभिनेताका फ्यानहरूले उनलाई सधैं एउटै प्रश्न सोध्छन् कि उनले बिहे कहिले गर्ने ?