२२ पुष २०८१, सोमबार
,
Latest
राज्य व्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने संघीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यकः अर्थमन्त्री पौडेल अभिनेता राघव तिवारीमाथि ज्यान जानेगरी कुटपिट मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबलाई नजरबन्दमा राखिने लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने: राष्ट्रपति पौडेल लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भारतको अबको टेस्ट कप्तान को ? मयनको शतकमा मधेशले बागमतीलाई दियो १६४ रनको लक्ष्य एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा गोविन्दासँग बिहे गर्न चाहन्थिन् रविना !
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिनुभएको हो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना !” सामाजिक सञ्जालमा भनिएकोे छ “तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ ।”

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्व रहेको बताइन्छ ।