१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थपिए कोरोनाका १५३१ जना संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जना कोरोनाका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना रहेका छन् ।

योसहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३१ हजार ७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।