१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडः रिया चक्रवर्ती जमानतमा रिहा



अ+ अ-

मुम्बईः लागुपदार्थ मुद्दामा जेलमा परेकी बलिउड नायिका रिया चक्रवर्ती बम्बे हाईकोर्टको आदेशमा बुधवार जमानतमा रिहा भएकी छिन् ।

उनी एक महिनादेखि भायखला जेलबाट मुक्त भएकी हुन् । 

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी रियालाई एनसिबीले गत सेप्टेम्बर ८ मा लागूपदार्थसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने भन्दै गिरफ्तार गरेको थियो ।

यहि मुद्दामा नायिका दीपिका पादुकोण, सारा अलि खान, श्रध्दा कपुर र रकुलप्रितलाई पनि सोधपुछ गरिएको थियो ।