२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना हुनु भएको छ ।

शाहलाई स्वास्थ्यमा समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

९७ वर्षीया शाहको छातीमा संक्रमण देखिए पछि अस्पताल भर्ना गरिएको जनाईएको छ । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुनुहुन्छ ।

नारायणहिटी दरबारबाट राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि रत्न त्यहाँस्थित महेन्द्र मञ्जिलमै बसोबास गरिरहनु भएको छ।