१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका सीडीओ दाहाल कोरोना संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना भाइरसलाई जितेर संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनमा बसेका दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो ।

अब बिहीबारबाट नियमित काममा फर्किने दाहाल जनाएका छन् । 

कात्तिक १३ गते दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।