८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

एकिकृत बजार प्रति उपभोक्ताको रुचि बढ्दै

एकिकृत बजार प्रति उपभोक्ताको रुचि बढ्दै
अ+ अ-

काठमाडौं ।पछिल्लो समय धेरै ठाउमा चहारेर सामान खरिद गर्ने भन्दा पनि एक स्थानमा आफूलाई आबश्यक पर्ने सामग्री खरिद गर्ने रुची उपभोक्ताहरुका बढेको छ । साना पसलहरुमा भन्दा पनि एकिकृत बजार उपभोक्ताहरुको रोजाई पर्न थालेपछि मार्टहरु खुल्ने क्रम बढेको छ ।

यसै क्रममा काठमाडौंको मैतीदेवीचोकमा ‘नेचर सुपरमार्केट प्रा.लि सञ्चालनमा आएको छ  ।सुपरमार्केटको बुधबार एक कार्यक्रमबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले सयुक्त रुपमा उद्घाटन गरेका छन् । महानिर्देशक सुवेदीले एकै ठाउँबाट खाद्यान्न, ग्रोसरी र ग्यास उपलब्ध गराउने गरी सुपरमार्केट सञ्चालनमा आउँदा उपभोक्ताहरु लाभान्वित हुने हुदा मुल्य र गुणस्तरमा ध्यान दिन सुझाब दिनुभयो ।

 

प्रालीका अध्यक्ष जनक धामीले  ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’भन्ने मुल मन्त्र अघि सारेर   व्यावसायिक सुरुवात गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार  ‘२ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई घरमा नै सामान पुर्योउने व्यबस्था मिलाईएको छ ।  एक बर्ष भित्र उपत्याकाका १० स्थानमा शाखा बिस्तार गर्ने र बिस्तारै उपत्यका बाहिर पनि शाखा बिस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।