१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमी नमिचेको प्रमाण देखाउन चीनलाई काग्रेस नेता शाहीको चुनौती



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता जीवन बहादुर शाहीले  नेपाली भूमि अतिक्रमण नगरेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ  ।

नेता शाहीले एक बिज्ञप्ति जारी गर्दे कुनै भुमि अतिक्रमण नगरेको प्रमाण पेश भएमा जुनसुकै सजाय भोग्न तयार रहेको  जनाउदै  ग्लोबल टाइम्स पत्रीकाले लगाएका आरोपमा सत्यता नरहेको  दाबी गर्नुभएकोछ । 

चीनसँगको सीमा विवादका विषयमा बिश्वभरी हल्लाखल्ला हुदा सम्म पनि संघीय सरकार अहिले सम्म मौन रहनु यसमा केही न केही रहस्य लुकेको भन्दै शाहीले सरकारको नियत माथी शंका गर्नुभएको छ । नेता शाहीले जारी गर्नुभएको बिज्ञप्तिको पूर्ण पाठ