१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस नेता गौचनको निधन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ । बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा उनको निधन भएहो हो । गौचनको ८५ वर्ष उमेरका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौचनको निधनमा शोक व्यक्त गरेका छन् ।

गौचन २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।