८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

तिहार शुरु भइसक्दा पनि किसानहरुलाई धान काट्न भ्याई नभ्याई (फोटोफिचर)

तिहार शुरु भइसक्दा पनि  किसानहरुलाई धान काट्न भ्याई नभ्याई (फोटोफिचर)
अ+ अ-

कास्की । तिहार शुरु भइसक्दा समेत पोखरा महानगरपालिका वडा नं. १७ विरुवा फाटका किसानहरुलाई धान काट्न भ्याई नभ्याई छ । यस वर्ष अधिकमासका कारण दशैं तिहार पछाडि धकेलिएको र धान काटने समयमा तिहार परेकोले पर्वको प्रवाह नगरी किसानहरु धान काट्न व्यस्त देखिएका हुन् । पोखरा महानगरपालिका वडा नं। १७ विरुवा फाटका किसानहरु यतिबेला धान काटन व्यस्त छन् ।

यसवर्ष धान काटने समयमा तिहार परेको छ । तरपनि किसानहरु चाडपर्वको प्रवाह नगरी वर्षभर खाने अन्न थन्क्याउन लागि परेका छन् । छिटोछिटो धान काटेर तिहार मनाउने योजनामा किसानहरु छन् । किसानहरुले यस वर्ष धानमा हाल्ने मल नपाउँदा उत्पादन कम भएको गुनासो गरेका छन् । सरकारले समयमै धान उपलब्ध नगराइदिदा आफुहरु मारमा परेको किसानहरुले बताए । 

अघिल्लो वर्षहरुमा तिहार सकिएपछि मात्रै धान काटने समय आउँथ्यो । तर यसवर्ष चाडपर्व र धान काटने समय एकैपटक परेपछि अधिकांश किसानहरु खेतमा देखिएका छन् । त्यसैले किसानहरु धान काटेर तिहार मनाउने र तिहारपछि धान उठाउने काममा लाग्ने योजनामा छन् ।