८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

नेकपा सचिवालय बैठक १ बजे बस्दै

नेकपा सचिवालय बैठक १ बजे बस्दै
अ+ अ-

काठमाडौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्दैछ । १ बजेका लागि बोलाईएको मन्त्रिपरिषद्को बैठक २ बजे लागि सारिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली  सचिवालयको बैठक  सहभागि भै यस अघि अध्यक्ष दाहाल लगायत अन्य चार नेतालाई बोधार्थ दिईएको पत्र फिर्ता लिने र अध्यक्ष दाहालले पेश गरेकोपत्र पनि फिर्ता लि आग्रह गर्ने  र केही समय बैठक स्थगित गरी पुनः सहमतिको लागि प्रयास गर्ने तयारी भै रहेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

साथै हाल कायम रहेका पार्टी कमिटिहरु भंग गरी बरिष्ठ नेता माधब नेपालको संयोजकत्वमा महधिबेशन आयोेजक समितिक गठन गर्ने तथा तत्काल मन्त्रिपरिषद् पूर्बगठन गर्ने बारेमा छलफल भएपनि कुनै टुङ्गो भने  भएको छैन । सहमतिका लागि पहल गरिहेका नेताहरुका अनुसार दुबै नेतालाई सहज हुने किसिमले मध्यमार्गी बाटो खोज्ने  काम भै रहेको । तर दुबै नेताको अडान कायमै रहेका कारण परिस्थिती कसरी अघि बढ्छ् यसै भन्न नसकिने पनि ती सदस्यले जानकरी दिनुभयो।