गोरखा । स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुको पालना गर्दै गराउँदै आइतबार (आज) देखि गोरखा दरबार संग्रहालय दर्शकहरुको लागि खुला गरिएको छ । आज १५० जना अवलोकनकर्त्ताहरुले संग्रहालयको अवलोकन गर्नुभएको छ । (फोटोफिचर)