८ असार २०८३, सोमबार
,
Latest
तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको सुन्दरीजलमा ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव फेला



symbolic picture
अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित सुन्दरीजलमा एक जनाको शव भेटिएको छ ।

गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।

प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार‍ बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको प्रहरीको भनाई छ ।