२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो तस्बिरमा लुकेको छ मृग, ११ सेकेन्डमा पत्ता लगाउनुस्



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा धेरै किसिमका अप्टिकल इल्युजन तस्बिरहरु देखिएका छन् ।

यस्ता तस्बिर देखेर मानिस अचम्ममा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखा छल्नु हो । यी तस्बिरहरू हेरेपछि, मानिसहरूलाई सही जवाफ दिन धेरै गाह्रो हुन्छ ।

यी तस्बिरहरूबारे सोधिएका प्रश्नहरूको एक प्रतिशतले मात्र सही जवाफ दिन्छन् । अहिले फेरि एक पटक यस्तै तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको फोटो अप्टिकल भ्रमलाई उत्कृष्ट उदाहरण मान्न सकिन्छ । आज हामी तपाईहरुको लागि यस्तो तस्विर ल्याएका छौं जसमा मृग लुकेको छ । ११ सेकेन्डमा पत्ता लगाउन सक्नुहुन्छ ?