५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार शर्मालाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वासुदेव शर्मा (बविन)लाई पितृशोक परेको छ ।

उहाँका पिता लीलाध्वज स्वारको भक्तपुर दुवाकोटस्थित आफ्नै निवासमा गए राति निधन भएको हो ।

लामो समयदेखि मेरुदण्डको पक्षघातबाट पीडित उहाँ ८१ वर्षका हुनुहुन्थ्यो ।

स्वर्गीय स्वारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँका शर्मासहित पाँच सन्तान हुनुहुन्छ ।