• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीकाे प्रतिमा अनावरण



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीकाे अर्धकदकाे प्रतिमाकाे आज अनावरण गर्नुभएकाे छ ।

 

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएकाे प्रतिमाकाे एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गर्नुभएको हो ।